‘कर्मा’को गीत ‘सारी लगाइदेऊ’ सार्वजनिक, फरक भूमिकामा देखिए विपिन

March 21, 2025 at 12:32 PM

काठमाडौं – चैत २९ गते रिलिज हुने चलचित्र ‘कर्मा’को गीत ‘सारी लगाइदेऊ’ सार्वजनिक भएको छ । सलिना बिकको स्वर रहेको यस गीतमा सुस्मा सिग्देलको शब्द र भाष्कर स्वारको सङ्गीत छ । भाष्कर स्वार र सुवास पौडेलले यस गीतलाई एरेन्ज गरेका हुन् भने शाश्वत श्रेष्ठको मिक्सिङ र मास्टरिङ गरेका छन् । गीतको भिडियोमा नेपाली संस्कृति र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...