गीतकार मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक

March 22, 2025 at 10:35 AM

काठमाडौं – गीतकार शशि शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ भिडियोसहित सार्वजनिक भएको छ । प्रेम भावले भरिपूर्ण यो गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका समीक्षा अधिकारी र गायक रुद्र शेखर शर्माको स्वर सुन्न सकिन्छ । गीतमा गीतकार मजगैयाँ आफैँले सङ्गीत भरेका छन् । क्रान्ति केसीद्वारा निर्देशित यस गीतको भिडियो ललितपुरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...