‘पर्खी बसें तिमीलाई’बाट आशावादी डेब्यु अभिनेता किरण श्रेष्ठ

January 10, 2024 at 10:48 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पर्खी बसें तिमीलाई’बाट किरण श्रेष्ठ नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दैछन् । उनी नाटकबाट सिनेमामा आएका हुन् । उनले मण्डला थिएटरका १३ वटा नाटकमा अभिनय गरिसकेका छन् । उनी एक वेब सिरिजमा अभिनय गर्ने तयारी गर्दै गर्दा निर्देशक दीपक श्रेष्ठले उनलाई सिनेमाको अफर गरेका थिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...