प्रकाश सपुतको डेब्यू निर्देशन ‘वसन्त’को ट्रेलर सार्वजनिक

March 22, 2025 at 02:37 PM

द सिनेमा टाइम्स, काठमाडौं |शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सिनेमाको ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले नेपाली समाजमा व्याप्त छुवाछुत र जातप्रथाका कारण उत्पन्न हुने जातीय भयलाई कथाको रूपमा प्रस्तुत गरेको छ। यसमा स्कूले किशोरवय प्रेमीहरूको अन्तरजातीय सम्बन्धले नेपाली रूढीवादी समाजमा ल्याउने प्रतिक्रियालाई देखाइएको छ। साथै, नेपालले भोगेको द्वन्द्वसँग यसको सम्बन्ध […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...