बसन्तको ट्रेलर राम्रो तर लामो भयो कि ? कृपया लाज शरणम जस्तो नबनोस फिल्म

March 22, 2025 at 04:19 PM

अनुप भट्टराई काठमाण्डौँ । लोकप्रिय गायक प्रकाश सपुतको डेब्यू निर्देशनमा बनेको फिल्म बसन्तको ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौँको सामाखुसीमा रहेको सिटी स्क्वायर मलको प्राङगणमा प्रकाश निकटका गायक गायिकाहरुको उपस्थितीमा बसन्त साँझ कार्यक्रम गर्दै फिल्मको यूनिटले उक्त मलमा रहेको हलबाट ट्रेलर सार्वजनिक गरेको हो । चार मिनेट लामो ट्रेलरले अन्तरजातीय प्रेम, जातीय विभेद, सामाजिक सोच …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...