मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। विश्वास पात्रबाट धोखा मिल्ने सम्भावना छ सचेत रहनुहोस्। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक यात्राको रूपरेखा […]
The post आज–१० चैत्र २०८१ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...