मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक

January 10, 2024 at 12:12 PM

भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी गायिका मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । भिडियो : सार्वजनिक गीतमा गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको संयुक्त स्वर छ । कणर्प्रीय स्वरमा रहेको उक्त गीतको शब्द एवं सङ्गीत चर्चित गायक एवं सङ्गीतकार राजनराज शिवाकोटी स्वयमले गरेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...