र्‍याप गीतको रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’ हुने

January 10, 2024 at 11:53 AM
1 min read

युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा र्‍याप गीतको रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’ हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोका बारे जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट प्रसारण हुने बताए । युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन शुरु हुने बताए । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍याप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...