‘डोरी’ का पात्र परिचय दिने १० पोस्टर एकसाथ सार्वजनिक

March 23, 2025 at 06:35 AM

काठमाडौं – यही चैत १५ गते रिलिज हुने नेपाली फिल्म ‘डोरी’का १० वटा ‘क्यारेक्टर पोस्टर’हरू एकसाथ सार्वजनिक गरिएको छ । फिल्मको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको छ, जहाँ फिल्मका धेरैजसो पात्रहरूको परिचय पाइन्छ । प्रदर्शनको नजिक रहँदा सार्वजनिक पोस्टरहरूमा ‘खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा’ राखिएको छ । फिल्मका कलाकारहरू अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्‌देल र कविता आले रहेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...