काठमाडौं । यही चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’की नायिका दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन्। आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसेडरको रूपमा नियुक्त भएकी हुन। अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता सम्पन्न भएको छ । […]
The post प्रोफाइल एजुकेसनको ब्राण्ड एम्बसेडेर बनिन् दिव्या appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...