काठमाडौं– चैत २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’ को चर्चा अहिले जताततै भइरहेको छ । ‘पिताम्बर’ एउटा त्यस्तो फिल्म हो, जसमा चर्चित अभिनेताहरु प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, प्रमोद अग्रहरी, अनुप विक्रम शाही लगायतले एकसाथ काम गरेका छन् । यी सबैलाई एकसाथ काम गराउन सफल भएकी निर्देशक कृषा चौलागाई पनि पिताम्बरको चर्चासँगै चर्चित भइरहेकी छिन् । एक्शनले भरिएको फिल्म ‘पिताम्बर’ मा फिल्ममा भिलेनको रुपमा देखिएका दिव्य देव पन्तको मुक्काले दिव्यदेव स्वयं रुन थालेको अफ स्क्रिनको कुरा भने बडो रोमाञ्चक रहेको छ । फिल्मको शूटिङको क्रममा दिव्य देवले अभिनेत्री सुरक्षा पन्तलाई पञ्च ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...