निर्देशक तथा अभिनेता निश्चल बस्नेतले रेकर्ड गरे ‘महाभोज’को गीत ‘लालुमै’

March 24, 2025 at 08:08 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने सिनेमा ‘महाभोज’का लागि गीत रेकर्ड गरेका छन् । हालै काठमाडौंको स्टुडियो सिनेमा उनले ‘लालुमै’ शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको संगीत रहेको छ । सिनेमा ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । रोचक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...