दिनेशको ‘महाभोज’मा निश्चकलको स्वर

March 24, 2025 at 09:49 AM

निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोज का लागि नयाँ गीत रेकर्ड गरेका छन् । हालै काठमाडौंको स्टुडियो फिलमा उनले लालुमै शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ । चलचित्र महाभोज लाई चर्चित निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...