नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा जोडियो फिल्म ‘पिताम्बर’

March 24, 2025 at 12:06 PM

काठमाडौं– नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने बहु प्रतिक्षित फिल्म ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम) ले आयोजना गर्दै आएको सुपरलिगमा फिल्म ‘पिताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो । नेपाल सुपर लिग यही चैत १६ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रारम्भ हुँदैछ । फिल्मकी निर्देशक कृषा चौलागाईंले देशको प्रतिष्ठित फूटबल प्रतियोगितामा मुभी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताइन् । ‘दर्शकका लागि नेपालमा खेलकुद र फिल्म अभिन्न अंग बनेका छन् । खेलकुदका माध्यमबाट पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...