काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणसँग जोडिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम)ले आयोजना गर्दै आएको सुपरलिगमा फिल्म ‘पिताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो । नेपाल सुपर लिग यही चैत १६ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु […]
The post नेपाल सुपर लिगसँग पिताम्बरको सहकार्य appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...