काठमाडौं – निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोज का लागि नयाँ गीत रेकर्ड गरेका छन् । हालै काठमाडौंको स्टुडियो फिलमा उनले लालुमै शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ । चलचित्र महाभोज लाई चर्चित निर्देशक दिनेश राउतले निर्देशन […]
The post ‘महाभोज’को लागि निश्चल बस्नेतले गरे गीत रेकर्ड, ‘काले दाइ’को परिचय ‘लालुमै’ बनाउने प्रयास appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...