अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : कसले पाए कुन पुरस्कार?

March 24, 2025 at 03:39 PM

काठमाडौँ– आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मिन बहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालाले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ। त्यस्तै चलचित्र आखाँले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ। उत्कृष्ट निर्देशकतर्फ पुजार सार्कीबाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन्। त्यस्तै, उत्कृष्ट महिला कलाकार अवार्ड चलचित्र पुजार सार्कीबाटै नायिका अञ्जना बराईलीले प्राप्त गरेकी छिन् भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...