नेपाल सुपर लिगको तेस्रो संस्करणसँग जोडियो फिल्म ‘पिताम्बर’

March 24, 2025 at 03:20 PM

काठमाडौँ– नयाँवर्ष २०८२ को छेकोमा यहि चैत २९ देखि प्रदर्शन हुने फिल्म ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ। नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम) ले आयोजना गर्दै आएको सुपरलिगमा फिल्म ‘पिताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो। नेपाल सुपर लिग यही चैत १६ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ। फिल्मकी निर्देशक कृषा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...