आठौँ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल : कसले पाए कुन पुरस्कार?

March 24, 2025 at 03:39 PM
1 min read

काठमाडौँ- आठौँ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ। ‘आखाँ’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ। उत्कृष्ट निर्देशकतर्फ ‘पुजार सार्की’बाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन्। उत्कृष्ट महिला कलाकार अवार्ड ‘पुजार सार्की’बाटै अभिनेत्री अञ्जना बराईलीले प्राप्त गरेकी छन् भने उत्कृष्ट अभिनेताको अवार्ड ‘आखाँ’बाट आरके […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...