‘अभिमन्यु’ का लागि गौमाया पहिलो कलाकार

March 25, 2025 at 06:01 AM
1 min read

काठमाडौं- फिल्म ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले फिल्मका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ । ‘हाम्रो फिल्मका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ ।’अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।’ निर्माता विनोद पौडेलले भने । उनले फिल्मको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...