काठमाडौं- गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै फिल्म हाइप पनि बढेको छ । हालसम्म ट्रेलरलाई ४ लाख बढि दर्शकले हेरिसकेका छन् । सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको कमेन्टबक्समा प्राप्त प्रतिक्रियाबाट बुझ्न सकिन्छ । अधिकांशले फिल्मले नेपाली समाजको यथार्थ चित्रण गरेको प्रतिक्रिया दिएका छन् । ट्रेलर सार्वजनिक भएपछि युट्युबको ट्रेन्डिङमा समेत उक्लेको थियो । यो समाचार तयार पार्दै गर्दा वसन्तको ट्रेलर युट्युवको मुभिज सेक्सन अन्तर्गत ४ नम्बर ट्रेन्डिङमा छ । यो फिल्मको सार्वजनिक ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...