घरेलु वक्सअफिसको प्रभाव,१६ मुलुकमा एकसाथ ‘अञ्जिला’ हुँदै

March 25, 2025 at 09:20 AM

‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुनेकाठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा एकसाथ रिलिज हुनेछ । अस्ट्रेलियामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...