‘अभिमन्यु’मा गौमाया

March 25, 2025 at 09:04 AM

‘अभिमन्यु’ फिल्मका लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ। निर्माण पक्षले सिनेमा का कलाकारको नाम सार्वजनिक गर्न थालेको छ।‘अभिमन्यु’ मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन्। निर्माण पक्षले गुरुङलाई सिनेमा मा अनुबन्ध गरिएको जानकारी दिएको छ। “हाम्रो सिनेमा का लागि कलाकार छनोट प्रक्रिया सुरु गरेका छौं। पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गरिसकेका छौं,” […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...