सकियो अनमोलको मस्ट अवेटेड ‘जेरी अन टप’, ३ करोड एमजीमा विक्यो ओभरसिज् अधिकार

March 25, 2025 at 08:59 AM

फिल्म निर्माण कम्पनी अनन्या फिल्म्स प्रा.लि. ले मल्टिस्टारर फिल्म ‘जेरी अन टप’ को छायांकन सम्पन्न गरेको छ। सोमबार हिमालपारिको जिल्ला मुस्ताङमा फिल्मको छायांकन पूरा गरेर कलाकारसहितको निर्माण टिम काठमाडौं फर्किएको छ। यो फिल्ममा स्टार अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, तथा चर्चित हाँस्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ प्रमुख भूमिकामा छन्। ‘फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...