घाँटीमा डोरीको माला अनि रातो सारीमा ‘डोरी’का हिरो गल्ली गल्लीमा

March 25, 2025 at 03:16 PM

रंगखबर, काठमाडौँ: फिल्म ‘डोरी’ यही शुक्रवार, चैत १५ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदै छ । प्रदर्शन मिति नजिकिँदै गर्दा, फिल्मका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परेका छन् । घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन् । धेरैले उनको फोटो तथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...