‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड

March 25, 2025 at 08:18 AM

काठमाडौं । फिल्म निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले मल्टिस्टारर फिल्म ‘जेरी अन टप’को छायांकन सम्पन्न गरेको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकार सहितको निर्माण टिम काठमाडौं रिटर्न भएको छ । यो फिल्ममा स्टार अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चीत हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख अभिनयमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...