नेटफिस्ट : दमाहा बजाउँदै सुरु, रमेश रञ्जनको नाटक मन्चन गरेर समापन

March 26, 2025 at 03:29 AM
1 min read

काठमाडौँ- चैत ६ देखि काठमाडौँ चलेको तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ (नेटफिस्ट) मंगलबार अर्थात चैत १२ गते सकिएको छ। अमजद परवेजको निर्देशन र रमेश रञ्जनको लेखन रहेको मैथिली नाटक ‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै महोत्सवको सकिएको हो। थापागाउँस्थित मण्डला थिएटरको प्रांगणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बाजा बजाउँदै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...