‘लाज शरणम्’ पाँचौँ हप्तामा, कति कमायो?

March 26, 2025 at 03:11 AM
1 min read

काठमाडौँ- फिल्म ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको फिल्म पाँचौँ हप्तामा प्रवेश गरेको हो। उच्च शोसहित प्रदर्शन सुरु गरेको फिल्ममा अहिले पनि दर्शक रहेका छन्। दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले बताएको छ। ‘फिल्म लाज शरणम् सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,’ निर्माता नवीन श्रेष्ठले भने, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...