गुवाहाटी– आईपीएल–२०२५ अन्तर्गतको छैठौं खेलमा बुधवार राति राजस्थान रोयल्स (आरआर) तथा कोलकाता नाइट राइडर्स (केकेआर) बीच गुवाहाटीको बरसापारा स्टेडियममा रोमाञ्चक खेल हुँदैछ । आईपीएलको जारी सीजनमा दुबै टीम आफ्नो पहिलो जीतको प्रतीक्षामा छन् । किनभने यी दुबै टीमले यो सीजनको सुरुवात पराजयसँगै गरेका छन् । केकेआरलाई आरसीबीले हराएको थियो भने आरआरलाई सनराइजर्स हैदरावादले पराजित गरेको थियो । ब्याटिङमा दुबै टिमले राम्रो प्रदर्शन गरेका थिए, तर बलिङमा यी टीमहरु कमजोर देखिएका थिए । अब पहिलो पटकको च्याम्पियन आरआर तथा वर्तमान च्याम्पियन केकेआर पहिलो जीतका लागि भिड्न तयार छन् । यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...