काठमाडौं– घरेलु बक्स अफिसमा सुपरहिट भएको बायोपिक फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मंगलवारसम्म देशभरका सिनेमा हलहरूबाट प्राप्त रिपोर्टका आधारमा निर्मातालाई दिइएको हो । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार फिल्मको दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ताअनुसार अपेक्षाकृत रहेको छ । उनले भने– ‘हामीले सोचेजस्तै चलचित्रले राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ । अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौँ ।’ निर्देशक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...