मिलन चाम्स निर्देशित ‘अञ्जिला’को १३ दिने कमाई कति ?

March 27, 2025 at 04:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी निर्माण टिमको छ । सिनेमाका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मंगलवारसम्म देशभरका हलबाट प्राप्त रिपोर्टका आधारमा दिइएको हो । सिनेमाका निर्माता प्रेमकुमार श्रेष्ठले दोस्रो हप्ताको कलेक्सन पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...