‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्यो, पायो ‘पिजी’ प्रमाणपत्र

March 27, 2025 at 04:54 AM

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलमा बुधवारबाट बुकिङ खुला गरेको थियो भने अन्य केही हलहरूले पनि बुकिङ खुलाएका छन्। वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुला हुनेछ र शो संख्या यकिन हुनेछ। उनले देशभर करिब १२० शो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...