काठमाडौं- भोलि शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा दर्शकहरूलाई अगाडि राखेर फिल्म ‘पिताम्बर’को ट्रेलर रिलिज गर्ने योजना निर्देशक कृषा चौलागाइको थियो । तर, समाजवादी मोर्चाले शुक्रवार नै शक्ति प्रदर्शन गर्ने भएपछि पूर्व निर्धारित ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ । स्थान एउटै भएपछि फिल्मको टिमले ट्रेलर रिलिज नगर्ने भएको हो । फिल्मको टिमले कार्यक्रम स्थलका लागि रकम समेत बुझाइसकेको थियो । यो फिल्म रिलिज हुन अब दुई साता मात्र बाँकी छ । अहिलेसम्म निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको छैन । यसैले, ट्रेलर रिलिजका लागि निर्मातालाई हतार भइरहेको छ । ट्रेलर सार्वजनिक नहुने भएपछि यो फिल्मको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...