काठमाडौं– गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म ‘वसन्त’ यही चैत २२ गते शुक्रवारदेखि रिलिज हुँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिएसँगै फिल्मका निर्माता तथा अभिनेता प्रकाश सपुतसँगै अभिनेत्री स्वस्तिमा खड्का यतिबेला फिल्मको प्रचार–प्रसारमा व्यस्त छन् । यसै क्रममा फिल्मको यूनिटले बिहीवार पुतलीसडकस्थित स्टार मलमा मिडिया अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पत्रकारहरुमाझ बोल्दै कलाकार तथा निर्माण पक्षले फिल्म ‘वसन्त’ नेपाली समाजको सामाजिक कथानक फिल्म रहेको र यस फिल्मले नेपालको एउटा गाउँले परिवेशको चित्रण गरेको बताएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै फिल्मका निर्देशक प्रकाश सपुतले भने– ‘विशेष गरेर २०६०/६२ अथवा २०६३/६४ तिर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...