काठमाडौं- आज एक मात्र नेपाली फिल्म ‘डोरी’ नेपालभरका सिनेमा हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शोसहित यो फिल्म रिलिज भएको हो । नेपाली फिल्मको लागि प्रमुख बजार रहेको काठमाडौं उपत्यकामा विभिन्न आन्दोलनका कारण नयाँ रिलिज र प्रदर्शनरत कुनै पनि फिल्मको लागि उत्साहजनक बुकिङ भने देखिएको छैन । आन्दोलनका कार्यक्रमहरू सकिएपछि साँझतिरका शोहरूमा फिल्म हेर्न दर्शक हल पुग्ने अपेक्षा गरिएको छ । ‘डोरी’ लाई केन्द्रीय फिल्म जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ, जसकारण यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् । फिल्मका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...