प्रदर्शनमा आयो अञ्जनाको ‘डोरी’

March 28, 2025 at 03:26 AM

नेपाली सिनेमा ‘डोरी’ आजदेखि नेपालभरका हलहरूमा प्रदर्शनमा आएको छ। करिब १२० शो सहित रिलिज भएको यो सिनेमा काठमाडौं उपत्यकालगायत प्रमुख सिनेमा बजारमा प्रदर्शन भइरहेको छ। हालै भएका विभिन्न आन्दोलनका कारण नयाँ रिलिज र प्रदर्शनरत सिनेमाहरूको बुकिङ उत्साहजनक देखिएको छैन। तर, आन्दोलनका कार्यक्रमहरू सकिएपछि साँझतिर दर्शक हल पुग्ने अपेक्षा गरिएको छ। केन्द्रीय चलचित्र जाँच पास समितिले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...