काठमाडौं– आफ्नो पछिल्लो फिल्म ‘दिमाग खराब’ को सफलतापछि सफल फिल्मी जोडी स्वस्तिमा खड्का र निश्चल बस्नेतले के गर्लान् भन्ने जिज्ञासा धेरैलाई थियो । यसैको जवाफ नै मानौँ, यी दुई नयाँ फिल्ममा अनुबन्धित भए । यही फिल्ममा व्यस्त छन् यी दुई । ‘बेहुली फ्रम मेघौली’ शीर्षकको फिल्ममा यी दुई एकसाथ काम गर्दै छन । र यसैको तयारीमा छन् उनीहरु । स्वस्तिमाले इन्स्टाग्राममा पोस्ट गर्दै यो कुराको जानकारीसमेत दिएकी छिन् । ‘दिमाग खराब’ मा यी दुईलाई दर्शकले राम्रो साथ दिए । अब यी दुईको अभिनय रहेको नयाँ फिल्म भने के हुने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...