प्रदर्शनमा आयो चलचित्र ‘डोरी’

March 28, 2025 at 02:51 AM

काठमाडौं – आज एक मात्र नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज भएको हो । नेपाली चलचित्रको लागि प्रमुख बजार रहेको काठमाडौं उपत्यकामा विभिन्न आन्दोलनका कारण नयाँ रिलिज र प्रदर्शनरत कुनै पनि चलचित्रको लागि उत्साहजनक बुकिङ भने देखिएको छैन । आन्दोलनका कार्यक्रमहरू सकिएपछि  साँझतिरका शो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...