हसनको ‘वन अफ द मिलियन्स’को छायांकन सम्पन्न

March 28, 2025 at 07:23 AM

फिल्म ‘अलबिदा’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नायक हसनराजा खान अभिनित फिल्म ‘वन अफ द मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ। ११ दिनमा फिल्मको छायांकन गरिएको नायक खानले जानकारी दिएका छन्। यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्। एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो फिल्मले प्रस्तुत गर्छ। अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउनका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...