चलचित्र विकास बोर्डद्वारा आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धनको लागि संघसंस्थासँग सम्झौता

March 28, 2025 at 09:39 AM
1 min read

काठमाडौं- नेपाल — नेपाली चलचित्र उद्योगलाई अझ समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न जातीय संघसंस्थासँग सहकार्य गर्दै मातृभाषी चलचित्र प्रवर्द्धनका लागि ३४ लाख ५० हजार रुपैयाँको बराबरको सम्झौता गरेको छ। सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डीसी, बोर्डका पदाधिकारीहरू, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक सुनील मानन्धर, आदिवासी जनजाति चलचित्र महासंघका प्रतिनिधिहरू, र विभिन्न जातीय संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रम अन्तर्गत निम्न १५ संघसंस्थाहरूलाई सहकार्यको एकमुस्ट ३४,५०,००० रुपैयाँको बजेट स्वीकृत गरी सम्झौता गरिएको छ । सहकार्यको सम्झौता भएका संस्थाहरूमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...