काठमाडौं– एकातिर देशको संघीय राजधानी काठमाडौं विभिन्न राजनीतिक दलहरुको आन्दोलनका कारण तातिएको छ भने अर्कोतिर यही चैत २२ गतेदेखि प्रदर्शनमा आउने नयाँ ‘वसन्त’ ले आफ्ना प्रचार–प्रसारलाई तिब्र बनाएको छ । फिल्मको नयाँ गीत ‘हेर्दै आँखामा’ बोलको गीत दर्शकमाझ आउन तयार भएको छ, जसका केही तस्विरहरु सार्वजनिक भएको छ । ती तस्विरमा फिल्मका अभिनेता प्रकाश सपुत तथा अभिनेत्री स्वस्तिमा खड्का रोमान्टिक देखिएका छन् । आइतवार सार्वजनिक हुने यो गीत भारतको गोवा तथा रसुवाको लाङटाङ क्षेत्रमा छायांकन गरिएको हो । फिल्मका यसअघि सार्वजनिक प्रचार सामाग्री गीत, संगीत, टीजर तथा ट्रेलरले दर्शकमाझ उच्च ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...