काठमाडौं- फिल्म ‘अलबिदा’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता हसनराजा खान अभिनित फिल्म ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ । ११ दिन लगाएर फिल्मको छायांकन गरिएको अभिनेता खानले जानकारी दिएका छन् । यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो फिल्मले भन्छ । अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ । यो फिल्ममा हसनको साथमा कलाकार सुवास थापाको पनि मुख्य भूमिका छ । रामेश्वर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...