मातृ भाषी चलचित्र प्रवर्द्धनका लागि चलचित्र विकास बोर्ड र १५ सङ्घसंस्थाबिच सम्झौता

March 29, 2025 at 06:27 AM

काठमाडौं – नेपाली चलचित्र उद्योगलाई समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृ भाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न सङ्घसंस्था सँग सहकार्य गर्दै मातृ भाषी चलचित्र प्रवर्द्धनका लागि ३४ लाख ५० हजार रुपैयाँको सम्झौता गरेको छ । बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा भएको उक्त कार्यक्रममा १५ सङ्घसंस्थाहरू लाई विभिन्न शीर्षकमा सहकार्यको सम्झौता गरिएको हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...