‘एक मुठ्ठी बादल’मा आँचल शर्मा

January 11, 2024 at 11:46 AM

अभिनेत्री आंचल शर्माले यो बर्ष लगालग चलचित्र साइन गरिरहेकी छिन्। ‘नाई न भन्नु ल ६’ ले अपेक्षाकृत व्यापार नगरेपनि आंचल एकपछि अर्को चलचित्रमा अनुबन्धित भैरहेकी छिन्। ‘डिग्री माइला’ को सुटिङ्गमा व्यस्त रहेकी आंचलको पाइपलाइनमा ‘पञ्चामृत’ र ‘राजमहल’ रहेका छन्। यहि बिचमा आंचलको नयाँ चलचित्रको घोषणा भएको छ। साहारा शर्माको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...