‘जेरी अन टप’ को छायांकन सम्पन्न

March 30, 2025 at 01:42 AM

काठमाडौं । फिल्म निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले मल्टिष्टारर फिल्म ‘जेरी अन टप’को छायांकन सम्पन्न गरेको छ । हिमालपारिको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टिम काठमाडौं रिटर्न भएको छ । यो फिल्ममा स्टार अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चित हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख अभिनयमा हुनुहुन्छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...