‘जनै हराएको बाहुन’बाट सुशान्कको कमब्याक

March 30, 2025 at 02:04 AM

सिनेमा ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखि नै चर्चामा छ । चैतको अन्त्यबाट छायांकनमा जाने सिनेमाको ४० दिनको छायांकन सेड्युल रहेको निर्माण पक्षले जनाएको छ । सिनेमाको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोशनल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...