चलचित्र ‘द्रौपदी’: समाज परिवर्तनका लागि विद्रोहको बिगुल

March 30, 2025 at 03:41 AM

काठमाडौं – अघिल्लो साता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘द्रौपदी’ अहिले दोस्रो हप्ताको प्रदर्शनमा छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यस चलचित्रलाई हेरेपछि हालै उपसभामुख इन्दिरा रानाले  ‘द्रौपदी’ ले नारी सशक्तीकरणको विषयलाई गजबसँग उठाएको बताएकी छन् । रानाले संस्कार र परम्पराहरू समयअनुसार परिवर्तन हुँदै जाने र ‘द्रौपदी’ले नारीहरूलाई कुरीति र कुसंस्कारविरुद्ध लड्न बल पुर्‍याउने बताइन् । उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...