जनै हराएको बाहुनमा सुशांक

March 30, 2025 at 07:46 AM
1 min read

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता सुशांक मैनाली अनुबन्धित भएका छन् । सुशांकले यसअघि फिल्म ‘साँघुरो’, ‘टलकजंग भर्सेस टुल्के’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । चैतको अन्त्यबाट छायांकनमा जाने फिल्ममा सुशांक अनुबन्धित भएका हुन् । फिल्मले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा देखाउनेछ । […]

The post जनै हराएको बाहुनमा सुशांक appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...