इन्द्रबहादुर राईको कथामा बनेकाे ‘जार’ वैशाख २६ मा प्रदर्शन 

March 30, 2025 at 09:20 AM
1 min read

काठमाडौँ- साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’ निर्माण गरिएको छ। निर्देशक फूर्वा छिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै फिल्म तयार भएको जानकारी दिए। उनले भने, ‘हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर फिल्म तयार गरेका छौँ। फिल्म कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले बनाएका छौँ।’ सन् १८ सयको अन्त्यतिर नेपाली समाजमा घटेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...