काठमाडौँ- बलिउड फिल्म ‘सिकन्दर’ चैत १७ देखि नेपालमा प्रदर्शन भएको छ। अभिनेता सलमान खान र अभिनेत्री रश्मिका मन्दाना मुख्य भूमिकामा छन्। एक्सन जनरामा बनेको फिल्मका निर्देशक एआर मुरुगादास हुन्। भारतसहित विश्वभर एकसाथ प्रदर्शन भएको फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...